फन्दामा ठगहरू
केही समयअघि बुटवलका एक हाइप्रोफाइल व्यक्तिलाई सामाजिक सन्जालबाट लोटरी परेको खबर आयो । ४० लाख लोटरी परेको भनेपछि उनी लोभिए । लोटरी परेको खबर गर्नेहरूले उनलाई त्यो रकम पठाउनका लागि पैसा आवश्यक पर्ने भनेर थोरै-थोरै पैसा माग्न थाले । एकपछि अर्को गर्दै उनले लोटरी पाउने लोभमा मागेजति पैसा पठाउन थाले । पैसा बढ्दै गयो । त्यही लोभमा उनीमाथि एकपछि अर्को गर्दै ठगी हुन थाल्यो । तर, उनी ५५ लाख ठगहरूको हातमा पा...