गीत चोर्दा क्या गज्जब
सिर्जना चोरी काण्डमा कहलिएका गीतकार र संगीतकारसमेत मुछिएका छन् । यही भीडका अर्का गायक दुर्गेश थापा । गलबन्दीको गीत चोरीमा प्रकाश सपुत जसरी मुछिए ठीक उही शैलीमा दुर्गेशले अरूको रचना बीचबीचमा घुसाएर बीच्चबीच्चमा २ बजारमा ल्याएका छन् ।
हरिदेवी कोइराला र प्रेमराजा महतको स्वरमा रहेको गीतका केही अंश चोरी गरिएको आरोप छ । एउटा फोटो खिच नामक सो गीत १० मिनेट ०४ सेकेण्डको छ । जसमा, म्युजिक नेपालले बजारम...