बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था अस्पष्ट
काठमाडौं। भ्वाईस अफ चिल्ड्रेन ललितपुरले बालकमाथि हुने यौन दुव्र्यवहार विरूद्धको “ निलो छाता दिवस–अप्रिल १६ तारिख ९ब्लु अमरेला डे०”को अवसरमा विहीवार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले बालकमाथि हुने यौन हिंसा विरूद्ध कानुनी व्यवस्था नै स्पष्ट नभएको भन्दै नीतिगत व्यवस्था हुनुपर्ने बताएका हुन्।
फ्यामिली फर इभरी चाइल्ड संस्थाले विश्वका ४६ राष्ट्रमा बालबालिकाको हितका लागि काम गर्दै आएका...