गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईको स्वास्थ्यको लागि चेतावनीको संकेत हुनसक्छ ।
तपाईंको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । डिहाइड्रेसनका कारण अवस्था गम्भीर हुनसक्ने चिकित्सकहर...