कलाकारितामा फूल्ने कोपिलाको दाउ
काठमाडौं । आम मानिसमा छिटो चिनिने क्षेत्र हो कलाकारिता । त्यसैले गर्दा पनि रुपवान हरेक युवा युवतीको पहिलो रोजाईको क्षेत्र बन्ने गरेको छ । भलै स्थापित हुन सक्ने या नसक्ने त्यो भविष्यकै गर्भमा छोडौं । आकर्षण भने बढेको बढेकै छ । यस्तै कलाकारिता क्षेत्र प्रति आकर्षित युवती हुन् कोपिला अधिकारी ।
उनको जन्म २०४८ सालमा धादिङ जिल्लामा भएको भएता पनि बाल्यकाल भने चितवनमा बित्यो । सानो उमेरदेखि नै कलाकार ब...