भाइरल गीत सालको पातकी नायिका मनिस्का पोख्रेलले खेलिन इतिहासमै पहिलो पटक ५ लाख लगानीको दोहोरी गीत-यस्तो छ रहस्य
नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक सबै भन्दा महँगो भिडियो सार्बजनिक हुने भएको छ।मोडल दुर्गेश थापा र नायिका मनिस्का पोख्रेल संगै मोडल ओबी रायमाझीको अभिनय पहिलो पटक म्युजिक भिडियोमा चलचित्रमा प्रयोग गरिने एरी क्यामेरा प्रयोग गरिएको छ।दोहोरी गीतमा पहिलो पटक यति महँगो सामग्री प्रयोग गरिएको भन्दा नपत्याउनु पनि होला तर यो सब सत्य हो।’पानीले भिरालो खोज्यो’नामक गीतको शब्द तथा संगीत भने हाल अत्याधिक चर...