एपिक म्युजिक अवार्डको तयारी पुरा , नेकपा अध्यक्ष प्रचण्डद्धारा उद्धधाटन हुने
प्रथम ''एपिक नेपाल म्युजिक अवार्ड'' भोलि अर्थात माघ ४ गते शुक्रबारका दिन ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रममा प्रमुख अथितिको को रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थिती रहने कुरा जानकारी गराईएको छ । कुल ६६ विधामा प्रदान गरिने अवार्डमा नेपाली सुगम सङ्गीतका धरोहर भजन सिरोमणि भ...