मोडल सुष्मा भन्छिन्, ‘केटा नपाएकै कारण अहिलेसम्म सिंगल छु’
काठमाडौं । सुनसरी धरानकी मोडल सुष्मा राई दुई वर्षदेखि मोडलिङ र मेकअप आर्टिस्टका रूपमा क्रियाशील छिन् । आधा दर्जन फेसन सोमा सहभागिता जनाइसकेकी सुष्मा यतिबेला अंग्रेजी नयाँ वर्ष २०२० को फेसन सोको र्याम्प अभ्यासमा व्यस्त छिन् । यसै साता ‘निफ क्रिसमस फेसन सो’मा क्याटवाक गरेकी उनी कुशल डान्सरसमेत हुन् । धरानमा दुई दशकअघि मानबहादुर राई र लक्ष्मी राईकी छोरीका रूपमा जन्मिएकी सुष्माले म्युजिक भिडियोमा पनि...