पोखरामा गीतकार प्रतिष्ठान गठन

पोखरामा गीतकार प्रतिष्ठान गठन
पोखरा । पोखराका गीतकारहरु सङ्गठित भएका छन् । पोखरामा क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहेको गीतकार प्रतिष्ठान नेपाल गठन गरेसँगै उनीहरु सङ्गठित भएका हुन् । लमजुङमा जन्मेर २ दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रुपमा क्रियाशील खनियाको ‘दोष’ एल्बमका ‘मैले बा आमा त्यागेर रोजेको मायाले मलाई धोका दिई...., सबको पिरतीमा दरबार हुन्छ...’ लगायत गीत चर्चित...

पोखरामा भिजिट नेपाल प्रदर्शनी

पोखरामा भिजिट नेपाल प्रदर्शनी
पोखरा । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरुले भिजिट नेपाल प्रदर्शनी गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारलाई तीव्र तुल्याउन नेपाली चिनारी झल्काउने चित्र कला प्रदर्शनी गरिएको कार्यक्रम संयोजक रामकृष्ण भणडारीले बताए । पोखरा सार्बजनिक पुस्तकालयमा फागुन ९ र १० गते बिहान १० बजे देखी ४ बजे सम्म चलेको उक्त कार्यक...

मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु ..

मलाई हेर्दै मक्ख पर्छ कस्तो  फटाहा भिनाजु ..
~~~~~गजल~~~~~~ मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु ! दिदी नहुँदा फोन गर्छ कस्तो फटाहा भिनाजु ! _____________________ लाजै बिना बहानामा हरदिन ससुराली धाएर, सधैँ कर्के आँखा तर्छ कस्तो फटाहा भिनाजु ! _________ खाना बनाएर आमाले खान बोलाउँदा खेरी, बहाना बनाई पर सर्छ कस्तो फटाहा भिनाजु ! ________ दिक्क लायौ भेना अब दिदीलाई भन्छु भन्दा , आँखाभरी आँसु भर्छ कस्तो ...

भारतमा मञ्चन भयो ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘महाभोज’

भारतमा मञ्चन भयो ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘महाभोज’
काठमाडौं । भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा दुई नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘कुमारी एण्ड द बिस्ट’ मञ्चन भएको छ । ‘कुमारी एण्ड द बिस्ट’ काठमाडौंको सुशीला आटर््स एकेडेमीले मञ्चन गरेको हो भने ‘महाभोज’ नाटकलाई काठमाडौंकै मण्डला थिएटरले मञ्चन गरेको हो । नयाँ दिल्लीस्थित नेशनल स्कुल अफ ड्रामामा आयोजना भएको नाटक महोत्सवमा नेपालसहित विभिन्...

योगी नरहरिनाथ भन्थे नेपालीले आफ्नो कुल धर्म छोडनु हुदैन

योगी नरहरिनाथ भन्थे नेपालीले आफ्नो कुल धर्म छोडनु हुदैन
बडामहाराजधिराज पृथ्वीनारायण शाहको भनाइमा नेपाल वास्तविक हिन्दुस्थान हो । गोरक्ष पद्धती यहाँको संस्कार हो । संस्कृतीको मुल शिव हुन । राष्ट्रगुरु गोरखनाथ र शक्तिको लागी दुर्गा भवानी र कालीहरुको पुजन हुन्छ । त्यस्तै तन्त्र साधनामा जिवित देवी कुमारी, तलेजु भवानी, र भैरव आदिको पुजा आराधना हुने पवित्र भुमी हो । यो देश भगवानले रचना गरेको, ऋषि तपस्वीहरुले साधना गरेको र वैदिक मन्त्रहरुको रचना गरिएको स्वर्ग...

आमा ! ​​​

आमा ! ​​​
अलका मल्ल /काठमाडौं, नेपाल | आमा ! संसारकै रुपमती गुणकारी “आमा” जति वर्णन गरेपनि कमै सेतो पहिरनमा परिवर्तन हुन पुगेकी सन्ततिको मुहारनै जिन्दगी ठानेर​​​ जीवन संघर्षमा तल्लिन आमा । जतिसुकै हुन् खाली पानाहरु वर्णनले टुङ्गयाउन कठिनै हुन्छ ममतामयी मेरी आमा आमाको महिमा म लेखौं कसरी ? कति थामिरहिन् होला इच्छा अनि अनगिन्ति सपनाहरु देवीजस्ती मेरी आमा सँधै सन्तुष्ट र सहनशील स्वभाव धारण ...

पुष्पपराग पुरस्कार घाेषणा

पुष्पपराग पुरस्कार घाेषणा
पुष्पपराग साहित्य प्रतिष्ठानले "पुष्पपराग वर्ष सम्मान पुरस्कार -२०७६ "हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको उक्त सम्मान तथा पुरस्कार अागामी चैत ८ गते वार्षिक दिवसका दिन प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निराैलाले बताउनुभयाे । प्रतिष्ठानका संस्थापक सचीव तथा पुरस्कार छनौट समितिका संयोजक डा. प्रदीप मैनाली`स्वनाहम्´काे समि...

प्रेम, सेक्स र भ्यालेन्टाइन दिवस

प्रेम, सेक्स र भ्यालेन्टाइन दिवस
प्रेम । हेर्दा यो अढाइ अक्षर देखिन्छ तर यसको कमाल शाश्वत छ । आमाको प्रेम । बाबुको प्रेम । प्रेमिकाको प्रेम । पतिको प्रेम । पत्नीको प्रेम । स्वजनको प्रेम । साथी सँगीको प्रेम । इष्टमित्र र कुल कुटुम्बको प्रेम । देश प्रेम । विश्व प्रेम । संसारिक प्रेम । भौतिक प्रेम । अभौतिक प्रेम । यत्र तत्र सर्वत्र प्रेम । पूर्व र पश्चिम दुवैतिर प्रेमका बारेमा वृहत् चर्चा परिचर्चा पाइन्छ । पूर्वका आख्यान र गाथाहरूमा...

कथा: फेसबुक र प्रेम

कथा: फेसबुक र प्रेम
प्रेमको सुरुवातदेखि नै उनी मलाई भन्थिन्, ‘तिमी धेरै रिसाहा छौ । सानो कुरामा धेरै रिसाउँछौ । यस्तो रिसको सुरमा कुनै दिन मलाई छोड्छौ कि झैं लाग्छ !’ म चाहिँ भन्ने गर्थेँ, ‘तिमी धेरै जिद्दी छौ । आफूले भनेको कुरा हुनैपर्छ भन्ने ठान्छौ । कुनै दिन तिमीले भनेको कुरा मैले पूरा गर्न सकिनँ भने तिमीले ब्रेकअप गर्छौ कि झैं लाग्छ ।’ हाम्रो धेरै डिस्कस हुने विषय यिनै थिए । तर, हामीबीच प्रेम भने औधि थियो ।...

आधुनिकता कविता: “गाउँघरको बस्ती अब शहरतिर लाग्यो”

आधुनिकता कविता: “गाउँघरको बस्ती अब शहरतिर लाग्यो”
गाउँघरको बस्ती अब शहरतिर लाग्यो जन्मिएको घरगाउँ आज नौलो लाग्यो ।। मकै, रोटी, ढिँडो, पुवा गाउँ छोडी भाग्यो पत्रु खाना पकेटहरू आज अघि लाग्यो ।। आधुनिक भए सबै सम्पन्नता अयो नेपालीले दासताको मनोवृत्ति पायो ।। कोल, घट्ट, छपनीको दर्शन पाइन छाड्यो अँगेनीको तीनखुट्टे वदान कता भाग्यो ।। गाउँघरको सीप चलन कतातिर लागे हाम्रोपन, हाम्रो संस्कार गाउँ छाडी भागे ।। विस्थापित भो अर्गानिक हाम्रो ...