पाथीभरा को दर्शन गरि बुधबारको राशिफल हेर्नुहोस
मिति २०७७ असार महिनाको अन्तिम बार बुधबार । हेर्नुस् आजको दिन के कस्तो छ त ।मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । पुराना रोग बल्झने सम्भावना रहेकोछ । वाहिरी...