लकडाउनले जुरायो कला निखार्ने अवसर
गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उनले चित्र कोर्न थाले । तनहुँको भानु नगरपालिका–१३ मा जन्मिएका उनलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उमले चित्र कोरिरहन्थे ।
ad
समय, परिस्थिति र व्यस्तताका कारण आजभोलि उनलाई चित्र कोर्ने समय मिल्दैन । जिल्ला समन्वय समिति तनहुँको सदस्य एवं प्रवक्त...