रहेनन सञ्चार उद्यमी चन्द्र न्यौपाने
विराटनगर- सफल एवं प्रतिष्ठित सञ्चार उद्यमी चन्द्र न्यौपानेको कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत सुनसरीको इटहरी घर भएका ५० वर्षीय न्यौपानेको बिहान ८ः२५ बजेतिर निधन भएको हो ।
विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो । न्यौपानेला...