‘आमा’ शब्दबाट सम्बोधित हुन पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो : अभिनेत्री श्वेता खड्का
काठमाडौं । काठमाडौंस्थित ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी अभिनेत्री श्वेता खड्काले ‘आमा’ शब्दबाट सम्बोधित हुन पाउनु नै आफ्नो जीवनको सबैभन्दा ठूलो अवार्ड भएको बताएकी छिन। आफ्नो सामाजिक सञ्जालमार्फत छोरीको तस्बिरसहित लामो स्टाटस लेख्दै उनले सो भाव व्यक्त गरेकी हुन।
उनी लेख्छिन,‘आजबाट मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल...