पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालयद्धारा १२ पुर्व शिक्षक शिक्षिका सम्मानित
विराटनगर ।
बुढीगंगा गाउँपालिका स्थित टंकीसिनवारीमा रहेको नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीहरु क्रमश संगठित हुदै गईरहेका छन । नरग्राम माध्यमिक विद्यालय टंकीसिनवारीमा अध्यनरत विध्यार्थीहरुले पुर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तर्दथ समिती गठन गरी छोटो समयमा आफुलाई शिक्षा प्रद्धान गर्नुहुने गुरु गुरुआमा हरुलाई एकै मञ्चमा राखी सम्मान गर्ने काम गरेको छ ।
विद्यालयमा अध्यापन गर...