रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
प्याब्सन विराटनगरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयलाई सँगसँगै लान सकेमात्रै शिक्षाको गुणस्तर वृद्धि हुने बताउनुभयो । उहाँले कमजोर र कम विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयलाई ...