आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै त्यसलाई रोक्न सञ्चारकर्मी स्वयम् सचेत बन्नुपर्ने सुझाव दिनुभएको छ । काउन्सिलले नियमितरूपमा नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलामा उहाँले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बद्...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया 
विराटनगर ÷ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित अन्तरक्रिया आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरेको छ । महानगरले वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीका क्षेत्रमा का...

एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न

एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो । कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिनुभएको थियो । उहाँले शिक्षकहरुलाई फोल्डस्कोप (सानो ...

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
विराटनगर / विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्र...

चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक

चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपालीको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरले सिनेमा स्तरीय बनेको अनुमान लगाउन सकिन्छ। चलचित्रका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो न...

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
काठमाडौँ, पुस ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिनुभ...

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
बाजुरा, पुस ७ गते । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका–२ म...

फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र क्लब र झापा–११ खेल्दै

फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र क्लब र झापा–११ खेल्दै
काठमाण्डौ – पाँचथरमा चलिरहेको फाल्गुनन्द गोल्डकपमा आज मछिन्द्र फुटबल क्लब, काठमाण्डौ र झापा–११ खेल्दैछन् । खेल दिउँसो दुई बजे फिदिम माविको खेल मैदानमा शुरु हुनेछ । हिजो भएको उद्घाटन खेलमा भारतको करसाङ क्लबलाई हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल पुस १५ मा हुनेछ । विजेताले १० लाख पाँच सय...

।। अधुरो प्रेम ।।

।। अधुरो प्रेम ।।
प्रेम अब मुनामदन जस्तो होइन सृजना र विवेकको जस्तो होस्। दुःख र सुखका हर छालसँगै गहिराइमा प्रेमको उज्यालो होस्। माया जस्तो सुकै भए पनि सधैं अमर, अजर भइ रहोस्। मनको गहिरो कुनासम्म पुगेर अन्त्यसम्म पनि उस्तै रहोस्। के पाए, के गुमाए भन्दा पनि कति सार्थक समय साथै बितायौं। साना(ठूला हाँसो र आँसुको थोपामा जीवनको कथा मीठो बनायौं। प्रेम, अब केवल वचन नभएर हर सासमा बसोस्, हर धड्कनमा होस्। त्य...

बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित

बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित
विराटनगर ,पुस ७ आइतवार । खोटाङ सामाजिक सेवा मञ्चले गर्दै आएको मासिक स्रष्टा सम्मान तथा रचनावाचन मासिक पौष महिनाको श्रृङख्ला को अवसरमा बरिष्ठ गायक सिताराम पोखरेललाई खोटाङ सामाजिक सेवा मञ्चले विराटनगरमा सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली गीत संगीतमा तीन दशक भन्दा लामो समय देखी योगदान गरेको भन्दै कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकनारायण कार्कीले दोसल्ला ओठा...