बिष्णु माझीको स्वर रहेको गणेश अधिकारीको “चिहान” मा अविरल बोहरा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिगत केहि समय यता देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लागेर विभिन्न गीत संगीतको माध्यम बाट अशंख्य श्रोता एवं दर्शकहरुको उच्च रोजाइमा पार्न सफल गणेश अधिकारीको "चिहान" बोलको गीत भर्खरै बजारमा आएको छ । योगशना डिजिटल प्रालिले बजारमा ल्याएको यस गीतमा अहिलेकी बहुचर्चित गायिका बिष्णु माझीको सुमधुर स्वर सुन्न सकिन्छ भने विष्णुको साथमा प्रस्तुतकर्ता गणेशको पनि निकै ...