सनिषा कार्की संग कृष्ण राई बिन्दासको लगनको मिति (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । रोजगारको सिलसिलामा हाल साउदी अरबमा रहेता पनि सर्जक कृष्ण राई बिन्दास ले आफ्नो शब्द मार्फत लगनको मिति तय गरेका छन् । उनले एक गीत मार्फत’ तोकी हालौं लगनको मिति, मुस्किल हुन्छ पछिको स्थिति, ढिला गरे अर्कैले लैजान्छ, म त हिडे जोतिशका लगन जुराउन भनेका हुन् । विकास परियार र सनिषा कार्कीको सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई लय भने गायक विकास परियार स्वयम् ले तयार पारेका हुन् ।
र...