“गायिका बिष्णु माझीले गायक सुदिप कार्की संग’ एक गीतको माध्यम बाट नै माफि मागिन्”
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा धेरै नयाँ कलाकारहरुको उदयमान भएको छ । यस भित्र कतिले आफ्नो रहर पोख्न मात्र यस क्षेत्रमा हाम्फालेका छन् भने कतिले आफ्नो पेशा नै यहि क्षेत्रलाई बनाउछु भनेर प्रवेश गरेका छन् । यसरी नेपाली गीत संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकारहरुको आगमन दिन प्रतिदिन बढिरहदा कति त प्रतिभा भएर पनि आर्थिक अभावको कारण पलाएन हुने गरेका छन् ।
हो यसै ...