सञ्चारकर्मी विवेक लोप्चनको शब्दमा “चुम्मा देउ” को भिडियो सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ , बैशाख २२
सञ्चारकर्मी विवेक लोप्चनको शब्दमा चुम्मा देउ बोलको गीतको भिडियो बजारमा आएको छ । गायक झलक बिबसको आवाजमा रहेको डान्सिङ गीत बजारमा आएको हो । अहिले चल्दै आइरहेको ट्रेन सङ्ग सम्बन्धित रहेर गीत तयार गरिएको गायकले बताए ।
अध्यन ,सञ्चार क्षेत्रमा सक्रिय लोप्चनले लेखेका गीत चौथो गीत हो। काठमाडौको रेडियो सिटिमा कार्यरत विवेक लोप्चनले अहिलेको जल्दो बल्दो गीतको ट्रेनलाई ल...