मेरी बास्सैका बल्छी धुर्बेले गरे बिबाह , कति राम्री दुलही(हेर्नुहोस् विवाहको भिडियो)
मेरीबास्सै टेलिसिरियलबाट बल्छी ध्रुबेको नामले परिचित मरिचमान श्रेष्ठ आज बैबाहिक बन्धनमा बाधिएका छन् । गोर्खाका बल्छि धु्रबेले लमजुड.की करुणा नामकी आफ्नी प्रेमीका संग आज काठमाण्डौ स्थित म्हेपि मन्दिरमा बिबाह गरेका हुन् । झण्डै छ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको हो यो जोडीले ।
मेरीबास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भि...