गायक संदेश राई सरिता कुँवरलाई भन्छन् “तिम्रो काख भन्दा न्यानो…………”(भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । उदयपुरको सुन्दरपुरमा जन्मिएका गायक सदेश राइको "तिम्रो काख भन्दा न्यानो" बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । उनले “साथि” नामक गीति एल्बम बाट आफ्नो सांगीतिक यात्राको शुभारम्भ गरेका थिए । यस लगत्तै बजारमा आएको यो एम्बम “प्रतिबबद्धता” बाट झनै उनि उत्साहित भएर सन्देशले यस गीतको पनि म्युजिक भिडियो निर्माण गरेका हुन् । संदेश राइको पछिल्लो एल्बम “प्रतिबबद्धता” भित...