भविन तिम्सिनाको किन ‘मन मान्दै मान्दैन ’ हेर्नुहोस भिडियो सहित

भविन तिम्सिनाको किन ‘मन मान्दै मान्दैन ’ हेर्नुहोस भिडियो सहित
आर पोखरेल,काठमाडौं, चैत २६ । गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायन क्षेत्रका लागी पार्श गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना भएको कलाकारको रुपमा चित्रण गर्न सकिन्छ । पछिल्लो समयमा आधुनिक गायन क्षेत्रमा कम मात्रामा कलाकारहरुको उपस्थित भइरहेको अवस्थामा उनको यस स...

“लाह्युल ह्याङ्ला”ल्याए गायक रमित लामाले (भिडियो सहित)

“लाह्युल ह्याङ्ला”ल्याए गायक रमित लामाले (भिडियो सहित)
गायक रमित लामाले लाह्युल ह्याङ्ला बोलको गीत बजारमा ल्याउनुभएको छ् । लामा प्रबासमा रहेर पनि गीत सङ्गितलाई अघी बढाइरहनु भएको छ् । काभ्रेको डाँडापारिबाट हिमालयन म्युजिक अवार्डमा नोमिनेशनमा परेका एक्लो गायक हुन । लामा गायक एबम सङ्गितकार हुन । डाँडा है पारी बोलको गीतबाट उहाँले अवार्ड हात पारेको हुन । दबिन्द्र तामाङको शब्द,बिश्व दोङको सङ्गित र नोर्बु शेर्पाले सङ्गित सम्योजन गरेका हुन । गायक रमित ल...

गायक सुकदेव लामाले “नकली को हे मोरी” भनेर फकाउन खोज्दा यस्तो भयो (भिडियो सहित)

गायक सुकदेव लामाले “नकली को हे मोरी” भनेर फकाउन खोज्दा यस्तो भयो (भिडियो सहित)
परदेशमा रहेर पनि सङ्गितिक क्षेत्रलाई अघी बढाइरहनुभएका गायक सुकदेव लामाले “नकली को हे मोरी” बोलको गीत ल्याएका छन । नेपाली गीत संगीत प्रति माया र आस्था भयो भने संसारको जुनसुकै कुना बाट पनि नेपाली गीत संगीतलाई प्रोत्सान र माया गर्न सकिन्छ भनेर सुकदेव लामाले प्रमाणित गर्नु भइसकेका छन् । “म खुशी छु मैले ल्याएको गीत पक्कै पनि माया गरेर सुन्नुहुनेछ भन्ने आशा गरेको छु ।”गायक लामाले बताउनु भयो । ह...

काजिशको अभिनयमा फेरी आयो ‘मनपरेको शुरमा’ भिडियो सहित

काजिशको अभिनयमा फेरी आयो ‘मनपरेको शुरमा’  भिडियो सहित
आर पोखरेल , काठमान्डौँ – पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको  लोकदोहोरी ‘ मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ता मा राम्रो आवाजभएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो । युवा युविति जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन । ‘ मनपरेको सुरमा’ गीतल...

दुर्घटनामा परे गायक राजेश पायल राई

दुर्घटनामा परे गायक राजेश पायल राई
काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् । कलाकार पायलको टाउकोमा चोट लागेको छ ।चर्चित गायक राजेश पायल राई चढेको गाडी गुल्मीको दुबिचौरमा दुर्घटना भएता पनि राजेश पायल राई लाई भने केही असर नपरेको जानकारी सास्कृितक संयोजक अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो । सामान्य रुपमा चोट लागेको भएपनि उहाँको प्राथमिक उपचार भै र...

पर्यटनमन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चलचित्र म्हेन्दूको शुभमुर्हुत

पर्यटनमन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चलचित्र म्हेन्दूको शुभमुर्हुत
चलचित्र म्हेन्दूको शुभमुर्हुत गरिएको छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माणाहुन लागेको चलचित्र म्हेन्दूको राजधानीमा एक कार्यक्रमबीच सुभमुर्हुत गरिएको हो । पर्यटनमन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चलचित्रको सुभसाईत गरिएको हो । शुभमुर्हतमा मन्त्रि अधिकारीले चलचित्रको क्ल्याप हानेका हुन् । कार्यक्रममा बोल्दै माननीय पर्यटनमन्त्रि अधिकारीले ‘नेपाली मौलिक जनाजिबिकालाई उठान ग...

गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछि’ सार्वजनिक

गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछि’ सार्वजनिक
काठमाडौं– युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिहिबार काठमाडौंमा विमोचन गरिएको छ । संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् । अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार सुरेश वाग्ले गीत–गजलको क्ष्ँेत्रमा पुरानो ना...

पुरुषले आफुभन्दा बढि उमेरका महिला किन रोज्छन् ?

पुरुषले आफुभन्दा बढि उमेरका महिला किन रोज्छन् ?
भनिन्छ, प्रेममा जातभात रुप, रंग आकार र संस्कृति लगायतका कुरा बाधक बन्छन् । यस्ता कुराले आ-आफ्नै सिमा निर्धारण गरेको हुन्छ । त्यसैले होला प्राय पुरुषले आफुभन्दा कम उमेरको महिलासंग विवाह गर्न मन पराउछन् । घरको मुख्य व्यक्ति पनि पति अर्थात पुरुष नै हुन्छ । यसको वास्तविकता के हो त्यो भने भोग्नेलाई मात्र थाहा होला । तर समय र परिस्थितीसंगै प्रेमको अनुमान तथा प्रेम गर्ने तरिका पनि बदलिएको छ । अव...

बुधबार यी ५ काम गनुहोस्, जीवनभर फल प्राप्त हुन्छ

बुधबार यी ५ काम गनुहोस्, जीवनभर फल प्राप्त हुन्छ
बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस् बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ । मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ । बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ । जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।...

गायिका विष्णु माझीले ‘याद मात्र’ आउछ गोपाल खत्रीलाई भनेपछि भिडियो सहित

गायिका विष्णु माझीले ‘याद मात्र’ आउछ गोपाल खत्रीलाई भनेपछि भिडियो सहित
आर पोखरेल , काठमान्डौँ – नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक गोपाल खत्री र गायिका विष्णु माझीको सुमधुर आवाजमा सजिएको गित ‘ याद मात्र’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ याद मात्रै’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथा...