कसाङ तामाङको मौलिक भाका “सिन्धु मेलम्ची हाम्रो गाउँ” (भिडियो सहित )सार्वजनिक
रोशन पोखरेल विराटनगर माघ २७
सफलता म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धुपाल्चोक जिल्लाको पर्यटनको विकाशको चिनारी स्वरुप कसाङ तामाङको पहिलो लोकदोहोरी सिन्धु मेलम्ची हाम्रो गाउँ बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक छ ।गायक कसाङ तामाङ र गायिका गितादेवीको आवाजमा रहेको गीतमा पर्यटन विकाश गर्नको लागी आफु जन्मेको ठाउँमा आउन आग्रह गरेका छन । स्वर्ग जस्तै प्यारो ठाउँ सिन्धुपाल्चोकको विभिन्न मठमन्दिर , ग...