बाल गायक साजनले गाए बिलौनाको गीत (भिडियो सहित )
काठमाडौं । यतिबेला गायन क्षेत्रमा चर्चामा रहेछ छन् साजन राई । माया प्रेमले मान्छेलाई कहिले हसाउँछ कहिले रुवाउँछ । मायाले जब रुवाउँछ तब मान्छेले त्यो मायाको माध्यम बन्ने बिपरित मान्छे नभेटिएको भए हुन्थ्यो भन्दै बिलौना गाएका छन् । प्रेममा बिछोड भएकाहरुले बिलौना गाउनु त ठिकै हो तर ८ बर्षिय बालकले प्रेममा छुटेर बिलौना गाउनु चाही अलिक अचम्मै मान्नु पर्ने कुरा हो । यस्तो बिलौना गर्ने व्यक्ति अरु कोही नभ...