दोश्रो ओेएस नेपाल बर्ष उत्कृष्ट तामाङ गायकको अवार्ड रन्जित लामालाई

दोश्रो ओेएस  नेपाल बर्ष उत्कृष्ट तामाङ गायकको अवार्ड रन्जित लामालाई
असार २५ । साङ्गितिक यात्रामा ६ बर्ष र संघर्षको क्रममा दोश्रो ओएस नेपाल म्युजिक अवार्ड बेस्ट सिङ्गरको अवार्ड हात पार्नुभएको छ । चर्चाको सिखरमा रहेको तामाङ गीत “मुसुक्क ङेमा”गीतबाट लामाले अवार्ड प्राप्त गर्नुभएको उक्त गीत सबैको मन मुटुमा सफल रहेको छ । लामाले दर्शक,ओएस नेपाल तथा सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद पनि ब्यक्त गर्नु भएको छ् । पछिल्लो समयमा निकै नै चर्चामा रहेका गायक लामा...

गायक प्रेम रावतको निकै मार्मिक लोकदोहोरी ” दोवाटो ” हेर्नुहोस भिडियो सहित

गायक  प्रेम रावतको निकै मार्मिक लोकदोहोरी ” दोवाटो ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २५ पछिल्लो समय नेपाली सांगितीक बजारमा तिजका गितहरु आइरहेको अवस्थामा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सुरेश जिसीको निकै मार्मिक लोकदोहोरी गीत ” दोवाटो ” बजारमा आएको छ । अहिलेका निकै ब्यस्त तथा चर्चित गायक प्रेम रावत र नव गायिका सावित्री नेपालीको आवाज गीतमा रहेको छ । सुरेश जिसी र सविता भण्डारीको शब्द तथा प्रेम रावतको लय सिर्जना गीतमा रहेको छ । सागर गौत्तमको छायाँकन ...

गायक शेखर बगडियाको “हुक्का रे ”( भिडियो सहित )

गायक शेखर बगडियाको “हुक्का रे ”( भिडियो सहित )
रोशन पोखरेल , असार २६ । युवा पुस्तामा निकै राम्रो पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडियाको आवाजमा रहेको “हुक्का रे ” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । नेपाली युवा पुस्ताका निकै प्रतिभावान गायकको गीतलाई टिन एर्जर युवाले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए । गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र वि...

मेलिना राईको “आफनै छायाँले ”( भिडियो सहित )

मेलिना राईको “आफनै छायाँले ”( भिडियो सहित )
रोशन पोखरेल , असार २६ । नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार दिलिप योञ्जन द्धारा लिखित “आफनै छायाँले ” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका सर्णिम बास्तविकतालाई कलात्मक रुपमा गीतमा मर्म स्पर्शी रुपमा ब्यक्त गरिएको छ । चर्चित संगीतकार राजेश थापाको संगीत गीतमा रहेको छ ।गीतको गायकी शब्द तथा संगीत निकै प्रशंसालायक रहेको छ । पेन्जी योञ...

संगीतकार आलोकश्री प्रहरीको नियन्त्रणमा,

संगीतकार आलोकश्री प्रहरीको नियन्त्रणमा,
२५ असार, काठमाडौं । विहान उठ्ने वित्तिकै, पहाडमा जाडो बढेदेखि, कहिले तिम्रो पछ्यौरीमा अल्झें जस्ता दर्जनौं गीतमा संगीत भरेका आलोकश्रीलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । विना कसूर अनामनगरस्थिति उनको गुन्जन स्टुडियोबाट प्रहरीले नियन्त्रण लिइएको संगीतकार आलोकश्रीको आरोप छ । गाडी पार्किङको विषयमा स्थानीय र महानगर प्रहरीबीच विवाद हुँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको बुझिएको छ । यतिखेर महानगर प...

गायक राजकुमार मोक्तानले गायिका जितु लोप्चनलाई फकाए यसरी (हेर्नुहोस् भिडियो)

गायक राजकुमार मोक्तानले गायिका जितु लोप्चनलाई फकाए यसरी (हेर्नुहोस् भिडियो)
असार २४ ।गायक राजकुमार तामाङ्को सार्है नै राम्री नक्कली मैच्याङको अपार सफलअता पछि दोश्रो एल्बम सैलुङ्को मैच्याङ बजारमा आएको छ् । रञ्जित योञ्जन तामाङ (प्रागक्युङ्बा) शब्द रहेको उक्त गीतमा सङ्गितकार कविन योञ्जनको सङ्गित र गायक राजकुमार तामाङ र गायिका जितु लोप्चनको आवाजमा रहेको छ । गायक राजकुमार तामाङ सिन्धुपाल्चोक जिल्लाको पेट्कु गाबिस वडा नम्बर ४ मा बुवा क्षेत्र बहादुर मोक्तान र आमा लाल...

‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक हेर्नुहोस भिडियो

‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक हेर्नुहोस भिडियो
काठमान्डौँ , असार २४ वल्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विशारद बस्नेतद्धारा निर्देशित चलचित्र आगामी भदौ १ गतेबाट प्रर्दशनमा आउने भएको छ । । तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर...

सिता श्रेष्ठको पहिलो लोकदोहोरी गीत“मनको रहर” कोे भिडियो सार्वजनिक

सिता श्रेष्ठको पहिलो लोकदोहोरी गीत“मनको रहर” कोे भिडियो सार्वजनिक
काठमान्डाँै, असार २४ नेपाली मौलिक भाकामा आधारित लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा काभ्रे जिल्ला पाँचखाल वार्ड न ९ तिनपिप्लेमा आमा छलमाया श्रेष्ठ र बुवा राम बहादुर श्रेष्ठकी जेठी छोरी गायिका सिता श्रेष्ठको पहिलो लोकदोहोरी ”मनमा रहर ” युटुव मार्फत सार्बजनिक भएको छ ।“मनको रहर” बोलको यस गीतमा गायिका टिका पुनको कर्णप्रिय स्वर आवाज रहेको छ ।गीतमा सिता श्रे...

गायक भिम स्याङतानको आवाजमा रहेको “ए कान्छी नक्कली ” को भिडियो सार्वजनिक

गायक भिम स्याङतानको आवाजमा रहेको “ए कान्छी नक्कली  ” को भिडियो सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ , असार २३ नव गायक भिम स्याङतानको आवाजमा रहेको “ए कान्छी नक्कली ” को भिडियो सार्वजनिक भएको छ । प्रवेश राईको शब्द तथा बुढा सायमीको गीतमा संगीत संयोजन रहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत भिमको गीतले युवा पुस्तालाई मनोरन्जन दिनेमा आफु आशावादी रहेको उनले बताए । गीतको भिडियोलाई प्रमोद लिम्वुले छायाँकन तथा निर्देशन गरेका हुन भने गीतको भिडियोमा एरिना, विष...

गायक उदिम राईको तिम्रो एक्लो निर्णयले” भिडियो सहित

गायक उदिम राईको तिम्रो एक्लो निर्णयले” भिडियो सहित
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल उदिम राईको २०६९ साल मा नै सार्बजनिक भएको गीति एल्बम "तिम्रो एक्लो निर्णयले" भित्र समाबेस गीतहरुको क्रमस म्युजिक भिडियो सार्बजनिक हुने क्रम रहेको छ । केहि बर्ष अगाडिको सांगीतिक बजारमा गीत हेर्न भन्दा पनि सुन्नमा संगीत पारखीहरु आकर्षित हुने गर्दथ्ये भने पछिल्लो समय प्रब्रिद्धिको बिकासको कारण सुन्नमा भन्दा हेर्...