गायिका सरु गौतमको तिज गित चाइनाको रेल सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित "चाइनाको रेलमा" लिएर आएकी छिन l लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् l गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको पार्श...