“अशंख्य परदेशी रुवाउन आए’ गायक इशान बसन्त,”आफु त हजुर भैयो परदेशी”
राजु बोहरा–काठमाडौँ । मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य प्रबासीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने गीत बजारमा ल्याएका छन् । उक्त गीत "आफु त हजुर भैयो परदेशी" बोलको रहेको छ । पछिल्लो समयमा स्वदेशमा भएको व्यरोजगारीको समस्याको कारण धेरै नेपालीहरु बिदेशिन बाध्य बनिरहेका छन् । तर त्यहाँ पुगेर पनि अर्कैको खटनमा रहेर सोचे जस्तो काम नपाउने र आफ्नै गाउँ घर तथा परिवारको यादले सताइ ...