गायक प्रराज पौडेलको पान वालामा ज्योति मगर छम छमि नाच्दै (भिडियो सहित)
काठमाडौ। गायक प्रराज पौडेल तथा गायिका सिर्जना गुरुङको नया गित पान वाला सार्बजनिक भएको छ l फरक तथा मौलिक सस्कृतिलाइ जोगाउदै यस गीतको म्युजिक भिडियोमा चर्चित हट गायिका तथा मोडल ज्योति मगर र जोगिन्दर शिवशंकर प्रसाद रिजालको बेजोड प्रस्तुति हेर्न सकिन्छ l
पानवाला जोगिन्दर शिवशंकर प्रसाद रिजालको ख्याति तथा प्रतिष्ठालाई मध्यनजर गरेर पानवाला जोगिन्दरकै नामवाट गीत बनेको छ। जोगिन्दर शिवशंकर प्रसाद...