गायक मनोहर भण्डारी ले गायिका सम्झना भण्डारी लाई प्युठान घुमाउन लाने भनेपछि भयो हात हालाहाल हेर्नुहोस भिडियो सहित
काठमान्डौँ २५ । नेपाली नारीहरुको महान पर्वको चटारो सवै तिर छाएको वेलामा तिलक फिल्मस प्रालीको प्रस्तुतिमा गायिका सम्झना भण्डारी र गायक मनोहर भण्डारीको आवाजमा रहेको रमाइलो तिजको गीत जाम्ला माया पोखरा नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
निकै रमाइलो पारामा मैलिक गीत ‘जाम्ला माया पोखरा ’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा नेपाली दिदी बहिनीहरु...