साझमा देखेको काठमाण्डु – रोशन वली

साझमा देखेको काठमाण्डु    –  रोशन वली
हजुर आउनुहोस किन्नुहोस म शरीर बेचिरहेको छु । एक लर्कीको आवाजले त्यो रातमा हेर्दै म अवाक बने । कस्तो खै? त्यो साझ मैले देखेको काठमान्डुमा । झम्के साझ र निस्पट्ट अधेरोभित्र बिजुलीले देश छोडेकै बेला थरी -थरीका मानिसको ओहर दोहर उ ती रत्न्पार्कको पुलमाथि योवनको मोलमोलाई गर्न हिस्सा-हिस्सामा उभिएर अपरिचित र लाज माने जस्तै गरि खुल्ला मोलमोलाई...

मैनालीले ल्याए ‘नसुतेको रात’ सार्वजनिक

मैनालीले ल्याए ‘नसुतेको रात’ सार्वजनिक
काठमान्डौँ , बैशाख ८ गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य लगायत गजलकारहरू ज्ञानुवाकर पौडेल, बूँद राना, प्रा. डा. सनतकुमार वस्ती, डा. घनश्याम परिश्रमी न्योपाने, डा. कृष्णजङ्ग राना, डा.नारायण प्रसाद गैरे; गितकार रामबहादुर पहाडी, संगीतकार चेतन कार्क...

रेकर्ड तोड्यो पुश्कल शर्माको आमालाइ अन्तिम चिठ्ठी गितले

रेकर्ड तोड्यो पुश्कल शर्माको आमालाइ  अन्तिम चिठ्ठी गितले
रोशन पोखरेल , काठमान्डौँ , बैशाख ७ मन्दिर म्युजिकको प्रस्तुुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत “आमालाई अन्तिम चिठी” बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाउनको लागी हिनेको छोरोलाई विरानो भुमिमा कालको साक्षि बनाएर गोली ले मृत्युदण्ड दिएको अवस्थालाई चित्रण गरिएको छ । आफनी प्राण प्यारी आमाको अनुहारमा खुशी र परिवारमा सुख दिनको लागी घर परिवारका सदस्य छाई जन्मभुमिमा...

मनोज विक र सविना पन्तको को ‘मेरो पालो कैले ’ हेर्नुहोस भिडियो

मनोज विक र सविना पन्तको को  ‘मेरो पालो कैले  ’ हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७ – नेपाली मौलिक लोक दोहोरीमा भन्दा सन्देशमुलक गीत संगीतको बजारमा अभाव खडकिरहेको अवस्थामा छाडापन र अश्लिल अर्धनङ्न भिडियो र कलाकारिता क्षेत्रमा अहिले आएको तमाम बिकृतिको भण्डाफोर सहितको हास्यकलाकार यादव देवकोटा सरापेको बेजोड अभिनयमा एन वि म्युजिक प्रस्तुतिको मनोज विक र सविना पन्तको को हास्यबङ्ग गीत ‘मेरो पालो कैले ’गीतको भिडियो बजारमा आएको छ । समाजका विभिन्न वि...

गायक सङ्गीतकार सुजन तिगेला लिम्बु

गायक सङ्गीतकार  सुजन तिगेला लिम्बु
काठमाडौं, नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका र सङ्गीतकार यो क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रिएशनहरु प्रस्तुत ...

‘तिमी मान या नमान’ सार्बजनिक

‘तिमी मान या नमान’ सार्बजनिक
छुल्ठिम गुरुङ र नीपुन राज श्रेष्ठ फिचर भएको म्युजीक भिडीयो ‘तिमी मान या नमान’ सार्बजनिक भएको छ । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ । ‘तिम्रो अंगालोमा’ गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो गीत सार्बजनिक गरेका हुन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई बुद्ध थापाले छायांकन गरेका हु...

गायिका जुना प्रसाइँको गीत वियोगान्त गीत “खुशी हुदाँ ” लिरिकल भिडियो सहित

गायिका जुना प्रसाइँको गीत वियोगान्त गीत “खुशी हुदाँ ” लिरिकल भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, बैशाख ७ नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत “खुशी हुदाँ ” युटुव मार्फत सार्वजनिक भएको छ । टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन । सत्यराज आचार्यको क...

रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)
युके, संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अ...

सत्यराज आचार्यको आवाजमा “चारैतिर जग्गे” भिडियो सहित सार्वजनिक

सत्यराज आचार्यको आवाजमा “चारैतिर जग्गे” भिडियो सहित सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७ नेपाली आधुनिक गायन क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” युटुव मार्फत सार्वजनिक भएको छ । अण थापा मगरको शब्द र संगितमा रहेको मार्मिक आधुनिक गितमा मार्मिक भावहरुलाई गीतमा समेटिएको छ । पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्का को उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिन...

राईनासकोटलाई चलचित्र छायांकन हब बनाउन सकिन्छ”- राम केशर बोगटी_

राईनासकोटलाई चलचित्र छायांकन हब बनाउन सकिन्छ”- राम केशर बोगटी_
नेपाली चलचित्रका निर्माताहरु पछील्लो समयमा उत्कृष्ट चलचित्र निर्माणको लागि निकै सजग हुने गरेका देखिन्छ । त्यसको लागि हरेक किसिमबाट गित संगित ,कथा , निर्देशन ,टेक्निकल पाटो देखि लिएर सुन्दर लोकेशनको खोजीमा हुन्छन् । आँखालाई शितलता दिन सक्ने लोकेशन हन्टिड.का लागि मेकरहरु समयनै खर्च गरेर निस्कने गरेका छन् । यहि परिवेशलाई केही हद सम्म भए पनि सहयोग होस भन्ने हेतु ले लमजुड.को राईनास नगरपालीकामा अवस्थित ...