सरस्वती नमुना विद्यालयको ६७ औं वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)
महेश भट्टराई / काठमाण्डू: मोरङको ग्रामथान गाउँपालिका वडा नं.- २ झोराहाट स्थित सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस , सम्मान तथा पुरस्कार वितरण , शैक्षिक प्रदर्शनी लगायत विविध कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको छ।
सो विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विधालयका जग्गादाता परिवार लाई सम्मान, विधालयका पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्षहरु लाई सम...