‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
काठमाडौँ ।
चर्चित गीत 'शिर सजाउने फूल' बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । शिव परियारको स्वरमा रहेको उक्त चर्चित गीतको फिमेल भर्सनमा गायिका समीक्षा अधिकारीले गाएकी हुन्। सगरमाथा डिजिटलले करिब १० वर्षअघि नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो। गायक परियारको स्वर रहेको यस गीतले युट्युबमा १८ लाख ४२ हजारबढी भ्युज पाएको छ। १० वर्षपछि गीतले महिला आवाज पाएको हो। कर्ण चापागाईंको श...













