पुर्वेली लोक लयको गीत ’सुपारी सुटुक्कै ’ सार्वजनिक
काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत ’सुपारी सुटुक्कै’ नेपाल मिडिया को अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ ।
डि आर अटु को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ ।
द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम श...