पुर्वेली लोक गीत ‘भोजपुर बजार’ हेर्नुहोस भिडियो सहित

पुर्वेली लोक गीत ‘भोजपुर बजार’ हेर्नुहोस भिडियो सहित
काठमान्डौँ । पुर्वेली लोक लयमा आधारित मौलिक लोक ‘भोजपुर बजार’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायिका सिर्जु चाम्लिङ र गायक दिवश राईको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ । सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक गायक ले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श्रोताको ध्यान केन्द...

“म मरे पनी फरक पर्दैन ” किन भनिन गायिका विष्णु माझीले हेर्नुहोस भिडियो सहित ।

“म मरे पनी फरक पर्दैन ” किन भनिन  गायिका विष्णु माझीले हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । नेपाली गीत संगीत पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ । विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा टडपिनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । नेत्र अर्...

गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।

गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।
काठमाडौं ।गायक कमल न्यौपाने र गायिका कल्पना विसीको आवाजमा “गाजलु पहाड “ ’बोलको गीत सार्वजनिक गरिएको छ । विवेक शाहको शब्द तथा बम सिंह साउदको संगीत र पुष्ष शाहको रयाप गीतमा रहेको छ । गीतको भिडियोमा पुजन र प्रेमको फिचरिङ्ग रहेको छ । गीतमा माया र रोमान्सलाई मुख्य रुपमा समेटिएको छ । दिपक भण्डारीको निर्देशन रहेको भिडियोलाई नरेश ऐर ले छायांकन तथा रोहित मल्ल ठकुरी ले सम्पादन गरेका हुन्। हेर्नुहोस्...

गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।

गायक पदम थापा को आवाजमा  तिम्रो बाउ भिडियो सहित ।
काठमान्डाँै , मंसिर ८ नेपाली पप गायनको क्षेत्रमा राम्रो सम्भावना भएका गायक पदम थापा को आवाजमा रहेको नयाँ डान्सिङ गीत तिम्रो बाउ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रकाश रोकायाकाे शब्द तथा हेम राज थापा बावु राजाको संगीत गीतको भिडियोमा रहेको छ । गीतमा र्याप टि आर प्यासीको रहेको छ । गीतमा रोमान्सलार्ई विषयबस्...

गायक सुमन केसीको आवाजमा“ जाउन छम्मा बारमा “ भिडियो सहित ।

गायक सुमन केसीको आवाजमा“ जाउन छम्मा बारमा “ भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै । पछिल्लो समयमा निकै रुचाइएका गायक सुमन केसी र गायिका माया बुढाको आवाजमा“ जाउन छम्मा बारमा “गीतको भिडियो बजारमा आएको छ । पछिल्लो समयमा युवा युवतीहरु बार तथा डिस्कोमा गएर आपसमा प्रेमका भावहरु आपसमा साटासाट गर्ने प्रचलन बढ्दै गएको छ । यसै विषयलाई आधार बनाएर निकै रमाइलो पारामा गीत तयार गरिएको गायक सुमन केसीले बताए । युवतीहरुको नजरमा राम्रो बन्नको लागी हजारौ सपनाहरु सजाउन...

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६को सर्बोकृष्ट ५ मनोनयन सार्बजनिक

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६को सर्बोकृष्ट ५ मनोनयन सार्बजनिक
काठमान्डाँै , मंसिर ६ ’’कला र गलाको संरक्षण हाम्रो अभियान, नवलाई प्रोत्साहन, अग्रजलाई सम्मान ’’ भन्ने मूल नाराको साथ आयोजना गर्न लागीएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा पर्न सफल सर्जक , गायकतथा गायिका , एरेन्जर , भिडियो छायाँकार , सम्पादक तथा निर्देशक एवम कलाकारहरुको नामावली आज काठमान्डौँमा सार्बजनिक गरिएको छ । एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजना हुन लाग...

सुगौली सन्धिले गुमेको भूमि नै फिर्ता हुन्छ १९५० को सन्धिको धारा ८ ले(भिडियो)

सुगौली सन्धिले गुमेको भूमि नै फिर्ता हुन्छ १९५० को सन्धिको धारा ८ ले(भिडियो)
१९५० को सन्धिको धारा ८ ले सुगौली लगायत नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएका सबै सन्धि तथा सम्झौताहरु खारेज गरेको छ । सो धारामा यो सन्धि कार्यान्यनमा आएपछि यसअघि भएका सबै सन्धि तथा सम्झौताहरू स्वतः खारे हुनेछ भनिएको छ । यस हिसाबले सन्धि अनुसार नै नेपालको भूमि फिर्ता हुन्छ भन्ने मानिए पनि नेपालका शासकहरूले सो विषयमा भारतसंग कुरा उठाउन सकेका छैनन् । त्यस्तै सन् १९५० को सन्धि मात्र हैन, भ...

करोडौं कमाउन सफल ‘पोइ पर्यो काले’ !

मल्टिस्टारर चलचित्र “पोइ पर्यो काले” ले एक हप्तामा दमदार व्यापार गरेको वितरकले दाबी गरेका छन् । वितरकका अनुसार चलचित्रले एक हप्तामा देशभर ३ करोड ५ लाखको व्यापार गरेको हो । काठमाडौंभित्र १ करोड ९५ लाख र उपत्यका बाहिर १ करोड १० लाखको व्यापार गरेको वितरकहरुको दाबी छ । चलचित्रलाई काठमाडौं उपत्यकाभित्र करण श्रेष्ठ ‘क्रेजी’ ले र उपत्यका बाहिर रोहित कट्टेलले चलचित्र वितरण गरेका हुन् । तर, चलचित्रको यो व...

आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा

ईस, काठमाडौं – चलचित्र ‘बुलबुल’ पछि नायिका स्वस्तिमा खड्काको चर्चा एकाएक चुलियो । यो चलचित्रमा उनले निभाएको भूमिकाले स्वस्तिमाको चर्चा मात्र भएन, उनले कैयन् अवार्ड नै हात पारिन् । सोही चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो । तर, स्वस्तिमा भने अहिलेसम्म आफूले कुनै चलचित्रमा पनि राम्रो अभिनय गर्न नसकेको बताउँछिन् । स्वस्तिमाले खबरहबसँगको कुराकानीका क्रममा अभिनय आफ्नै अभिनय चित्त नबुझेका कारण...

झमक घिमिरेको आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ मा

झमक घिमिरेको  आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ मा
चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा सिनेमाघरमा आउँने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि सिनेमाघरमा आउँने भएको हो । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बह...