गायक तुलाराम डाँगीको मार्मिक लोकदोहोरी “फर्की आउँदिन” हेर्नुहोस भिडियो सहित
विराटनगर , बैशाख २८
सल्यानको कपुरकोटमा जन्मनुभएका लोकदोहोरी गायक तथा सर्जक तुलाराम डाँगीको लोकदोहोरी गीत “फर्की आउँदिन” भर्खर मात्र बजारमा आएको छ। सुमधुर स्वरका धनी गायक कमल ज्योतीको आवाज रहेको नयाँ लोकदोहोरी गीत हजारौं परदेशीएका युवाहरूको बास्तबिक कथा बोकेको गीतमा गायक कमल ज्योती र तुलाराम क्षेत्री डाँगीले “फर्की आउँदिन” भने पछि मोडल आशा खड्काले मन थाम्न सकिनन्। यस्तै गरेर धेरै नेपाली रूनु परेक...