कृष्ण रेउलेले यसपालिको तीजमा गायिका मन्जिला स्त्रीलाई रातो साडी उपहार दिने (भिडियो सहित)

कृष्ण रेउलेले यसपालिको तीजमा गायिका मन्जिला स्त्रीलाई रातो साडी उपहार दिने (भिडियो सहित)
राजु बोहरा,काठमाडौँ असार १ - अशंख्य श्रोता दर्शकहरुको उच्च रोजाई बनेका गायक कृष्ण रेउले र मन्जिला स्त्रीको सुमधुर स्वर लहरीमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिज २०७५ लाई लक्षित गर्दै "रातो साडीमा" बोलको तिज गित भर्खरै सार्बजनिक भएको छ । तिज नजिकिदै गर्दा गायक रेउले र मन्जिलाले सम्पुर्ण आफ्ना श्रोता एवं दर्शकलाई तिजको कोसेली स्वरूप "रातो साडीमा" लिएर आएका हुन् । मन्जिला स्त्रीको प्रस्तुतिमा बज...

राजकुमार महर्जनको ‘बाजेले भन्थे….’ युट्युव मार्फत सार्वजनिक

राजकुमार महर्जनको ‘बाजेले भन्थे….’ युट्युव मार्फत सार्वजनिक
काठमाडौ, २ साउन ।  राम्रा राम्रा स्रष्टाहरुको गीत, संगितमात्र नभएर भिडियो समेत श्रोतामाझ आउन थालेको छ । यसै क्रममा चर्चित गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे……’ बोलको चर्चित गीत श्रावन एक गतेबाट दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक भएको छ ।  गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।  यो गीतको भिडियो राजक...

रिता मगर र भिम ज्वलन्त योगी को आवाज मा “बिकृति छाको छ ” हेर्नुहोस भिडियो

रिता मगर र भिम ज्वलन्त योगी को आवाज मा “बिकृति छाको छ ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , साउन ३ नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचाइएका गायक भिम ज्वलन्त योगी र रिता मगरको सन्देशमुलक गीत “बिकृति छाको छ ” को भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सो गीत बजारमा ल्याएको उनले बताएका छन । लोकदोहोरी पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गीत बजारमा आफुले ल्याएको गायिका रिता मगरले जानकारी दिइन । ...

वास्तविक तिज गीत”चेलीको आँशु”मा मनु पन्तलाई कस्तुप पन्तको सृजना (भिडियो सहित)

वास्तविक तिज गीत”चेलीको आँशु”मा मनु   पन्तलाई कस्तुप पन्तको सृजना (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिक आइरहंदा धेरै गीतहरु सार्बजनिक भैरहेका छन् । यस भित्र धेरै कलाकारहरुले मात्र आफ्नो सांगीतिक व्यवसाय उच्च बनाउनको लागि ति सृजनाहरु पस्किएका छन् । तर मौलिक तिज गीतको यथार्थ स्वाद यी गीतहरुको भिडमा हराउने हो कि भन्ने जस्तो शंकोचले उनै सर्वप्रिय सर्जक एवं गायक कस्तुप पन्तले भने आफ्नो लय तथा शब्द सिर्जनामा पछिल्लो पटक "चेलीको आँशु" एक नि...

बहुचर्चित गीत सुन्तला र बदाम हेर्नुहोस भिडियो सहित

बहुचर्चित गीत सुन्तला र बदाम हेर्नुहोस भिडियो सहित
मोहन बिरही सिपाली , असार ३१ नेपाली गित सगित क्षेत्रमा बिगत लामो समय देखि देश बिदेश मै रहेर पनि एक भन्दा अर्काे सुपर हित गित हरु सागितिक बजार मा पस्केर भाईरल बनेका बाग्लुङ जिल्ला एक सफल गायक तथा सर्जक सुर्य खड्का ,चार बजेको आलाराम ,घडि , खाडि मुलुकको पिडा , हरेक दिन नेपाली परदेशमा रुन्छ ,नआउ मेरो भाई पन्चे बाजा सुन्तला र बदम थुप्रै गित हरु बात चर्चा बटुलेका छन् गुराँस मुभिज प्रा.लि ले ब...

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “तोई जसी रुबसी” हेर्नुहोस भिडियो सहित

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “तोई जसी रुबसी” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २९ लोकप्रिय देउडा गीतका सर्जक तथा गायक हिम्मत कुँवरको शब्द सिर्जनामा रहेको नयाँ देउडा गीत “तोई जसी रुवसी” बजारमा आएको छ ।गीतको अडियोलाई आम रुपमा दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । गायक कृष्ण विष्ट र गायिका सोभा थापाको आवाजमा रहेको जिवन भोगाईमा आधारित गीत बजारमा आएको हो । जिवनका कठिन अवस्थालाई चित्रण गदैँ मायालुको अभावमा जिवन निकै कष्टकर हुने कुरा गीतमा ब्यक्त गरिएको छ...

जनक ताम्राकारको पmरक शैलिको गीत लौ लौ सररर सार्वजनिक

जनक ताम्राकारको पmरक शैलिको गीत लौ लौ सररर सार्वजनिक
काठमान्डौँ, असार २९ प्रतिभावान दाजु भाइ महेश र जनक ताम्राकारको नया गीत लौ लौ सररर हालै सार्वजनिक भएको छ । यस गीतमा जनक ताम्राकार को स्वर तथा महेश ताम्राकरको शब्द संगीत रहेको छ । निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपालि भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ । ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नया स्वाद दिइरहेका छन्। दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन...

गायिका देवी धर्ति पागल बन्दै यस्तो छ बास्तविकता हेर्नुहोस भिडियो सहित

गायिका देवी धर्ति पागल बन्दै यस्तो छ बास्तविकता हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ । नेपाली लोक गायनको क्षेत्रमा वियोगान्त गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ । मनका भित्री भावहरुलाई समेटेर गीत तयार गर्ने क्रम बढ्दो मात्रामा रहेको छ । जिवनका कहाली लाग्दो अवस्थाका बास्तविक भोगाईहरुलाई मौलिक भाकामा आफनो वियोगान्त बाध्यतालाई समेटनका लागी कलाकारहरु खपिस रहेका छन । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका देवी धर्ति र गा...

गायक शेखर बगडियाको “हुक्का रे ”( भिडियो सहित )

गायक शेखर बगडियाको “हुक्का रे ”( भिडियो सहित )
रोशन पोखरेल , असार २६ । युवा पुस्तामा निकै राम्रो पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडियाको आवाजमा रहेको “हुक्का रे ” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । नेपाली युवा पुस्ताका निकै प्रतिभावान गायकको गीतलाई टिन एर्जर युवाले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए । गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र वि...

( खेल्न्या थली लोक देउडा गित सार्वजनिक

( खेल्न्या थली लोक देउडा गित सार्वजनिक
असार २६, काठमाण्डौ फरक शैलीका साथ फरक स्वाद चखाउने लोक देउडा गित खेल्न्याँ थली भिडियो सहित सार्वजनिक भएको छ । बिगत लामो समय देखि गित संगितमा लाग्नु भएका गायक राम बहादुर दानीको शब्द संगितमा तयार पारिएको लोक देउडा गित खेल्न्या थली बाँठ्या पौँणो भाग २) मा चर्चित देउडा गायिका पुष्पा वोहरा, राम बहादुर दानी र सुमित्रा पण्डितले आवाज भर्नु भएको छ । जन्मेको माटोको मायामा समर्पित देउडा गितमा बिशेषत आफुले ...