सञ्चारकर्मि विवेक लोप्चनको शब्दमा गायक विश्व नेपालीको ‘भन्छन साराले ’ हेर्नुहोस भिडियो

सञ्चारकर्मि विवेक लोप्चनको शब्दमा गायक विश्व नेपालीको  ‘भन्छन साराले ’  हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डाँै , भदौ ७ युवा गायक विश्व नेपालीको फरक प्रस्तुतिको नया नेपाली पप गीत ‘भन्छन साराले ’ गीतको भिडियो सार्वजनिक भएको । गीतमा प्रेमका अभिब्यक्क्तिलाई चोटिलो तरिकाबाट ब्यक्त गरिएको छ । सञ्चारकर्मि तथा रचनाकार विवेक लोप्चनको शब्द तथा टेकेन्द्र कार्किको संगीत संयोजन तथा बविराज धतानीको एरेन्जमा गीतको तयार परिएको छ । प्रेम लामा र अजय लामाको छायाँकन , लोकेन्द्र सुब्बाको सम्पादन ...

गायिका सञ्जिता श्रेष्ठको “ ग्यारेन्टी सुन भो मलाई चाइएन” (भिडियो सहित)

गायिका सञ्जिता श्रेष्ठको  “ ग्यारेन्टी सुन भो मलाई चाइएन” (भिडियो सहित)
काठमान्डाँै , भदौ ६ गायिका सञ्जिता श्रेष्ठ र गायक कमल सुशान्त केसीको आफ्नै लय तथा स्वरमा रहेको मौलिक भाकामा आधारित रहेर तयार पारिएको नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा रोलोश्ना म्युजिक प्रालीको प्रस्तुतिमा सञ्जिता श्रेष्ठको तिजको कोशेली “ ग्यारेन्टी सुन भो मलाई चाइएन” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जिवनका भोगाई कृष्ण थापा वियोगीले लेखेका हुन । अहिले तीज को गीतको नाममा संस्कृतिन...

गायिका सविता ढुङगानाको तिजको ‘साहै रमाइलो ’ ( हेर्नुहोस भिडियो )

गायिका सविता ढुङगानाको तिजको  ‘साहै रमाइलो ’  ( हेर्नुहोस भिडियो )
एस वि एस एस म्युजिक प्रालीको प्रस्तुतिमा नुवाकोट जिल्ला बेल्कोट गढी नगरपालिका वडा नं १२ पिता बिष्णु पौडेल माता अम्बिका पौडेलको कोख वाट जन्मिएका गायक नारायण पौडेल र सुमन महतको संयुक्क्त तीजको गीत ‘साहै रमाइलो ’ गीतमा गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको आवाज रहेको गीत बजारमा आएको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने छ । आफनी मायालु सगैँ गीतम...

गायक प्रेम केसीको “अक्क बक्क” नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक

गायक प्रेम केसीको “अक्क बक्क” नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक
काठमान्डाँै, भदौँ , ५ गायक तथा संगीतकार उत्तम विक्रम विष्टको शब्द तथा संगीत रहेको “अक्क बक्क” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम र विछोडको पिडालाई समेटिएको छ । गीतलाई प्रमोद परियारले एरेन्ज र मास्टरिङ र मिक्सिङ कृष्ण पुनले गरेका छन गायक प्रेम केसीको आवाजमा स्वरबद्ध गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन भिडियोमा ...

सञ्चारकर्मि तथा गायक खगेन्द्र प्रकाश ओली “शिवजी” हेर्नुहोस भिडियो सहित

सञ्चारकर्मि तथा गायक खगेन्द्र प्रकाश ओली “शिवजी” हेर्नुहोस भिडियो सहित
काठमाडौँ, भदौ ५ । नेपाली लोक गायनको क्षेत्रमा मौलिक तीज गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ । पराईको घरमा नारीले भोगेका पिडा र मनका भित्री भावहरुलाई समेटेर गीत तयार गर्ने क्रम बढ्दो मात्रामा रहेको छ । सल्यान कोटबाराका सर्जक तथा रेडियो सल्यानमा कार्यरत गायक खगेन्द्र प्रकाश ओली र गायिका रिता रावतको आवाजमा रहेको “शिवजी” बोलको गीतको भिडियोलाई सल्लेरी म्युजिक एण्ड फिल्मस प्रालीले बजारमा ल्याए...

गायिका पुर्णकला विसी र गायक गायक कमल सुसान्त केसीको आवाजमा “विरानो ठाँउ”(भिडियो सहित)

गायिका  पुर्णकला विसी र गायक गायक कमल सुसान्त केसीको आवाजमा “विरानो ठाँउ”(भिडियो सहित)
काठमान्डौँ, भदौ ५ नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकाहरु कम मात्रामा आइरहेको अवस्थामा रामेछाप म्युजिक प्रालीको प्रस्तुतिमा राम परियारको मार्मिक जिवन भोगाईमा आधारित गीत “विरानो ठाँउ” गीतको भिडियो बजारमा आएको छ । गायिका पुर्णकला विसी र गायक कमल सुसान्त केसीको आवाजमा विरानो भुमीमा विभिन्न घरायसी बाध्यताले गएका युवाको पिडालाई आधारित रहेर तयार परिएको छ । राम परियारको...

एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर हुँदै

एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर  हुँदै
काठमाडौं, भाद्र ४ । एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौमा आगामी मंसिर ८ गते हुने भएको छ । “ कला र गला संरक्षण” भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो । अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप र दशैँ गीतलाइ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा ...

गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा लोकदोहोरी गीत“कर्णालीको पानी सलल ” हेर्नुहोस भिडियो सहित

गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा लोकदोहोरी गीत“कर्णालीको पानी सलल ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , भदौँ ४ दैलेख जिल्ला भैरबी गाउँपालिका तीन मा जन्मिएर विदेशी भुमी भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका नव गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा रहेको लोकदोहोरी गीत“कर्णालीको पानी सलल ”बोलको गीतको भिडियो बजारमा आएको छ । गायक तथा संगीतकार किरण बावु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी भाकामा निकै डान्सिङ लोक दोहोरी ...

अजय नगरकोटीको शब्द तथा संगीतमा “मनमा बस्ने मायालु ” हेर्नुहोस भिडियो सहित

अजय नगरकोटीको शब्द तथा संगीतमा  “मनमा बस्ने मायालु ” हेर्नुहोस भिडियो सहित
काठमाडौं, भाद्र २ – नेपाली आधुनिक गायन क्षेत्रमा कम सिर्जनाहरु आइरहेको अवस्थामा गायक अजय नगरकोटीको शब्द तथा संगीतमा “मनमा बस्ने मायालु ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मायाका भावहरुलाई समेटिएको छ । प्रेममा रहेका जोडिहरुको मनको भावहरुलाई गीतमा समेटिएको छ । गीतमा गायक अजय नगरकोटी र गायिका माण्डवी त्रिपाठीको आवाज रहेको छ । हरिश महराको छायाँकन , चेतन सागरको सम्पादन , नविन विरही श्रे...

गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिजको कोशेली ‘ मुसुक्कै हास मायालु’सार्वजनिक (भिडियो सहित)

गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको  आवाजमा तिजको कोशेली ‘ मुसुक्कै हास मायालु’सार्वजनिक (भिडियो सहित)
नेपाली गित संगीतको क्षेत्रमा लामो समयदेखी सक्रिय गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको आवाजमा तिजको कोशे ‘ मुसुक्कै हास मायालु’ सार्वजनिक भएको छ। नेपाली लोकसगित क्षेत्रमा लामो समय देखी सक्रिय गायिका चन्द्रकला कंवर को शब्द सिर्जनामा प्रकाश राना र चन्द्रकला कंवरको मौलिक लय सिर्जना रहेको छ । गीतको अडियो तथा भिडियोलाई पुजा डिजिटल म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो । विभिन्न कारणले मा...