अनु शाह र विजय तामाङको फिचरिङ मा“आई लभ यु”को भिडियो सार्बजनिक

अनु शाह र विजय तामाङको फिचरिङ मा“आई लभ यु”को  भिडियो सार्बजनिक
काठमान्डाँै , भदौँ १७ नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएका गायक राजेश पायल राईको एल्बम दर्शन नमस्ते ३ मा समावेश गीत “आई लभ यु” बोलको भिडियो सर्वाजनिक भएको छ । गीतमा नवराज लम्सालको शब्द , सन्तोष राजको संगीत , एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ । प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ । अनु शाह र विजय तामाङको फिचरिङ भिडियोमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक ...

लिला नेपाल, आभा मुकारुङ तथा भगवती फुयालको तिज गीत सार्वजनिक (भिडियो सहित)

लिला नेपाल, आभा मुकारुङ तथा भगवती फुयालको तिज गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौँ : हिन्दु महिलाहरुको महान चाड हरितालीका तिज नजिकिएसंगै तिजका गीत तथा भिडियोहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । सामाजिक सन्जाल हरियाली बन्दै गएको छ । यससंगै गायीका लिला नेपालको तिज विशेष गीत तिजको दिनमा सार्वजनिक भएको छ । लिला नेपालको शब्द रचना, शान्ति तिवारी र मोनिका शर्माको संगीतमा यो गीत तयार भएको छ, जसलाई आभा मुकारुङ र भगवति फुँयालले गाएका छन् । हेर्नुहोस् भिडियो:

शाहीमा र सन्तोषको स्वोरमा (ढाट्य़ो मायाँले ) / भिजोलामा अनुराग र् बबिता

शाहीमा र सन्तोषको स्वोरमा (ढाट्य़ो मायाँले ) / भिजोलामा अनुराग र् बबिता
नेक्सब डान्स एकेडेमीको पहिलो प्रस्तुरी "ढाट्य़ो मायाँले। .." सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशक बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठ लाई फिचर गरिएको छ । दिपक शर्माको शब्द ,संगीतमा रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बश्यालाको आवाज रहेको छ ।करिब ५ दर्जन कोरस सहित फिचर भएको गीत नेक्सन डान्स ए...

बलराम पुनको लय शब्दले यसपालिको तीजमा गायिका निरु श्रीष मगरलाई बन्दि बनायो (भिडियो सहित)

बलराम पुनको लय शब्दले यसपालिको तीजमा गायिका निरु श्रीष मगरलाई बन्दि बनायो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । जब बर्ष दिनको चाड तीज आउँछ, तब हरेक बिबाहित नारीहरुले आफ्नो माइती घर गएर आफ्ना बर्षदिन भरिको थकाई मेट्दै आमा बाबा दाजु भाई संगै रहेर यो पर्ब मनाउने सोचमा हुन्छन् ।  तर यहाँ एक चेलीलाई आफ्नो श्रीमानले तीज पर्ब मान्न माइती जान नदिएको भावमा एक गीत सार्बजनिक भएको छ । लोक भनेको समाज हो, र समाजको घटना परिघटनालाई केन्द्रित गर्दै कुनै पनि लोक तथा दोहोरी गीतहरु बजारमा आउने गर्दछन् । ...

गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”

गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”
सुमधुर स्वरका धनी गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा” सार्बजनिक भएको छ गायक श्रेष्ठले निकै मेहनतका साथ् बनाउनु भएको यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतको भिडियो गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत अनि एरेन्ज रहेको छ भने पासाङ्ग शेर्पाको शब्द रचना रहेको छ । स्...

संचार माध्यमलाई लिएर एक गीत तयार

संचार माध्यमलाई लिएर एक गीत तयार
काठमान्डाँै , संचार माध्यमलाई लिएर एक गीत तयार भएको छ रेडीयो नेपालको समय बोलको गीत केही फरक शब्द र संगीतमा तयार भएको छ । गीतमा रबिन बान्तावा खाहोङ् राईको शब्द तथा पुजन लोहागणको स्वर संगीत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने गोपाल रसाइलीले गरेका हुन् । लोहागण धेरै समय अघि देखि नै सिक्किम बसेरै धेरै संगीत सृजना गरेसकेका छन्। उनी एक असल गायक साथ साथै कुशल संगीतकार पनि हुन्। लामो समय देखि ...

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा “छम छम पाउजु पाउमा ” भिडियो सहित

सुशिला कंवरको सर्वोकृष्ट अभिनयमा  “छम छम पाउजु पाउमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै ,भदौ १३ कलाकारिता क्षेत्रमा केही गर्ने अभिलासाको साथमा आएकी हुन मोडल सुशिला कवर सामान्य परिवारमा जन्मिएकी उनी सानै देखी कलाकारिता प्रति उनको शोख रहेको थियो । कलाकारितामा आफनो अभिनय देखाउनको लागी नेपाली नारीहरुको महान पर्व हरितालिका तीज को गीतमा पहिलो पल्ट आफनो कला प्रस्तुत गरिन । पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाल...

राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत ‘मायाको आँकुशेमा’ (भिडियो सहित )

राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत ‘मायाको आँकुशेमा’ (भिडियो सहित )
काठमान्डौँ , भदौ , १२ गायक राजेश पायल राईको आवाजमा किरण चेम्जोङको शब्द तथा संगीतकार डि आर अटुको संगीत संयोजनमा ‘मायाको आँकुशेमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सको भावहरु गीतमा रहेको छ । गीतमा मायालु जोडिको भुमिकामा सनम कठायत र हिमा श्रेष्ठको सर्वाेकृष्ट फिचरिङ रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , मिलन थापाको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ । हेर्नुहोस भ...

गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र” हेर्नुहोस भिडियो

गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र” हेर्नुहोस भिडियो
काठमान्डौँ ,भदौँ , ११ युवा पुस्तामा निकैको रोजाइमा बस्न सफल गायक तथा कलाकार प्रकाश घिसिङ , इन्शा पाख्रिन , ओसिना लामा र निरन्जली लामाको फिचरिङमा रहेको गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र”को भिडियो सार्वजनिक भएको छ । गायन , गीत लेखन र अभिनय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा रहेका प्रकाश घिसिङको अभियनलाई पछिल्लो समय निकै रुचाइएको छ । माया प्रेमका अभिब्यक्तिलाई गीतमा समेटिएको छ । मिलन प...

गायक अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा “ रातो सारी रातै छ चुरा ” (भिडियो सहित)

गायक अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा “ रातो सारी रातै छ चुरा ” (भिडियो सहित)
काठमाडौ,भदौ ११ ं– अन्जना डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा अर्जुन पन्तको मौलिक लय तथा शब्द सिर्जनामा नेपाली नारीहरुको महानपर्वलाई लक्षित गरि तयार पारिएको भिडियोमा पर्बत जिल्ला फलेवास नगरपालिका वडा न ७ लिमिठाना छहरा मा जन्मनुभएका गायक अर्जुन पन्त र गायिका कल्पना गुरुङको आवाजमा “ रातो सारी रातै छ चुरा ” रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा माया र प्रेमका चोटिला अभिब्यक्तिहरु गीतमा समेटिए...