सुमन तिम्सिनाको लेखनमा ”अभागी बहीनी ” सर्ट मुभि सार्वजनिक

सुमन तिम्सिनाको लेखनमा  ”अभागी बहीनी ” सर्ट मुभि सार्वजनिक
काठमाडौँ । दिक्षान्त मुभिज क्रियसनको प्रस्तुतीमा बास्तविक जिवन घटनामा आधारित सर्ट मुभी माया ”अभागी बहीनी ”रिलिज गरिएको छ । सन्तोष पौडेलको छायाँकन , सम्पादन तथा निर्देशन सो छोटो चलचित्रमा रहेको छ । सुमन तिम्सिनाले लेखेको कथामा आफनो आफन्तको माया र स्नेहलाई प्रेम भावका साथ ब्यक्त गरिएको छ । अभागी बहीनीको कलर प्रेम कुमार थारुले गरेका छन । चाडपर्वमा आफन्त गुमाउनु पर्दाको पिडालाई भिडियोमा र्ममस्पिशी र...

अस्मिताको ‘मेरो बाबा’ सार्वजनिक

अस्मिताको ‘मेरो बाबा’ सार्वजनिक
काठमाडौं : व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ। आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै 'मेरो बाबा' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ। अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्। उनले भनिन्, 'बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नद...

गायक कमल खत्रीको यति धेरै रोमान्टिक भिडियो [भिडियोसहित]

गायक कमल खत्रीको यति धेरै रोमान्टिक भिडियो [भिडियोसहित]
काठमाडौ । गायक कमल खत्री पछिल्लो समयका लोकप्रिय गायक हुन् । उनैले पछिल्लो समय एक गीतको म्युजीक भिडीयो बजारमा ल्याएका छन । उनले स्वर भरेको मिठो गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत सुन्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा मोडलिङ भने अमृत ढुंगाना र समी श्रेष्ठले गरेका छन् । रोमान्टिक शैलीमा तयार पारिएको भिडीयोमा काल्पनिक प्रेमकथा देखाइएको छ । संजीत श्रेष्ठको छायाँकन , ...

गायक विश्वराम कार्कीको “मत मर्छु होला” सार्बजनिक(भिडियो सहित)

गायक विश्वराम कार्कीको “मत मर्छु होला” सार्बजनिक(भिडियो सहित)
काठमाडौं : गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित ‘मत मर्छु होला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् l विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको ‘मत मर्छु होला अहिले चर्चाको शिखर टेक्दै गरेको छ l सुदिप सापकोटाको शब्द रचना र...

रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्दमा “ आँशुहरु पाइरहे” हेर्नुहोस भिडियो सहित

रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्दमा “ आँशुहरु पाइरहे” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , भदौँ २२ आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक श्रेष्ठको “ आँशुहरु पाइरहे ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ । रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्द तथा रत्न श्रेष्ठको संगीतमा गीत तयार पारिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ ।...

गायक एकान्त आङदेम्बे को ‘सपना हरु ’ (भिडियो सहित)

गायक एकान्त आङदेम्बे को ‘सपना हरु ’ (भिडियो सहित)
काठमाडौं ,भदौ २० । नेपाली आधुनिक गायन विधाको क्षेत्रमा क्रियाशिल रहेका गायक एकान्त आङदेम्बे को आवाजमा रहेको ‘सपना हरु ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विछोडको वियोगलाई गीतमा समेटिएको छ । सपनाहरु टुटेपछि बन्ने निराशालाई गीतको शब्द मार्फत समेटिएको छ । गीतमा हरि प्रसाद नेम्वाङको शब्द तथा बसन्त मुकारुङको संगीत रहेको छ । गीतको भिडियोमा सविना राई र जिवन राईको फिचरिङ रहेको छ । भिडियोको निर्देश...

गायिका मिलन अमात्यको “तिमी विना”को भिडियो सार्बजनिक

गायिका मिलन अमात्यको  “तिमी विना”को  भिडियो सार्बजनिक
रोशन पोखरेल ,काठमान्डाँै , भदौँ १९ नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका मिलन अमात्यको आवाजमा सजिएको “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई मुकेश हमाँगाईको छायाँकन , प्रदिप दाहालको सम्पादन , जनक सिंहको...

गायिका देवी धर्तिको लोक कोशेली “दुई मुटुको बन्धन ” भिडियो सहित

गायिका देवी धर्तिको  लोक कोशेली  “दुई मुटुको बन्धन ” भिडियो सहित
काठमान्डाँै , भदौ १८ शिव दर्शन म्युजिक प्रालीको प्रस्तुतीमा समर्पित मन पुष्कलकको निकै मार्मिक लोकदोहोरी गीत “दुई मुटुको बन्धन” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक रामजी खाड र गाकिया देवी धर्ति मगर आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको...

भारतीय गायिका संजिवनीकाे नेपाली गीत सार्वजनिक

भारतीय गायिका संजिवनीकाे नेपाली गीत सार्वजनिक
भारतीय गायिका संजिवनीकाे सुन्दर अावाजमा नयाँ नेपाली गीत सार्वजनिक भएकाे छ । ‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे युटुबमार्फत सार्वजनिक भएकाे हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् । निकै सुन्दर स्वरमा सजिएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्याैपानेकाे सुन्दर अभिनय रहेकाे ...

गायिका प्रकृति थलाङको आवाजमा “तीजैको लहर” भिडियो सहित

गायिका प्रकृति थलाङको आवाजमा “तीजैको लहर” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , भदौ १८ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गायिका प्रकृती थलाङको को निकै रमाइलो तिजको गीत “तीजैको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बुद्धविर राईको शब्द सिर्जना तथा तारा प्रकाश लिम्वुको मौलिक लय सि...