राजतन्त्रको पक्षमा ”गर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर “हेर्नुहोस भिडियो

राजतन्त्रको पक्षमा ”गर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर  “हेर्नुहोस भिडियो
रोशन पोखरेल,काठमान्डाँै लोक संगीतको बजार फराकिलो बन्दै गइरहेको अवस्थामा गायिका प्रिया सेन्चुरी र गायक पदम बहादुर श्रेष्ठको आवाजमा निकै सन्देशमुलक गीत ”गर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर “ गीतको भिडियो बजारमा आएको छ । जनताको पिडा र मर्म बमोजिमको शासन ब्यावस्था हुनु पर्नेमा गीतमा जोड दिइएको छ । गरिवीको पिडा र भावना अनुसारको भावनाहरु गीतमा समावेश गरिएको छ । सारा सेन्चुरीको शब्द तथा पदम बहादुर...

कृष्ण वलि र रुपा वलिको सत्य घटनामा आधारित गित भिडियो सहित

कृष्ण वलि र रुपा वलिको सत्य घटनामा आधारित गित भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , फागुन १७ सर्वाधिक लोकप्रिय गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको ‘बैशाखी ’ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत सार्वजनिक भएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । बास्तविक जिवन भोगाईमा तयार पारिएको गीतमा जिवनका कठिन मोडमा जिवन साथीले दिएको साथलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफनी प्रेमीकाको सहयोगले गर्दा जिवनमा जिउनको लागी सहज भएको परिवेश लाई...

रमेशराज भट्टराईको होली यस्तो हुँदैछ साथमा टिकटक क्विन एभिलिनापनि (भिडियो सहित)

रमेशराज भट्टराईको होली यस्तो हुँदैछ साथमा टिकटक क्विन एभिलिनापनि (भिडियो सहित)
काठमाडौं, फागुन १५ । होली आउन अब केहिदिन मात्रै बाँकी छ तर राजधानिमा होली आउनु पुर्व कलकारहरु होली खेल्न थालेका छन् । बहुला गीत गाउने गायक रमेश राज भट्टराईले होलीलाई लक्षित गरेर फागुन १६ गते रिलिज गर्ने गीतको शूटिङ स्थलमा पुग्दा होली खेलिरहेको भेटिएको हो । टिकटक क्विन एभिलिना खड्का रमेशराज भट्टराई छोरा , अलिशा शर्मा राहुल छेत्री लगायतका कलकारहरु होली खेलिरहेका थिए । उक्त गीतलाई दीपेन्द्र तिमील्...

प्रताप र प्रविसाको “गाजल“ बजारमा आउदैँ

प्रताप र प्रविसाको “गाजल“ बजारमा आउदैँ
बविना बस्नेत, काठमान्डौ , फागुन १७ गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको आवाजमा रहेको “गाजलु“ गीतको भिडियो बजारमा आउने भएको छ । प्रेम र रोमान्सलाई समावेश गरिएको गीतमा मायाका तरङहरुलाई समावेश गरिएको छ । राजेन्द्र पुरीको शब्द तथा नविन श्रेष्ठको संगीत सो गीतमा रहेको छ ।मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता पुरीको निर्देशनमा भिडियो तयार पारिएको हो । गाजलमा अमन श्रेष्ठ र सवज्...

युट्युवमा चर्चित बन्दै मेरी आमाको भिडियो

युट्युवमा चर्चित बन्दै मेरी आमाको भिडियो
मनोरञ्जन दिने रमाइला गीतले बजारमा चर्चा कमाइरहेको समयमा " मेरी आमा " बोलको नन कमर्सिएल गीतले सोर्ता र दर्शकको मन जित्दै छ। यसअघि " मंगली " बोलको गीत लेखेर चर्चा कमाएका गीतकार प्रलाद शाहले " मेरी आमा " गीत लेखेका हुन। हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरिसकेका छन भने हजारौ दर्शकले यो गीतको बारेमा मन छुने प्रतिक्रिया जनाएका छ्न। चर्चित गायिका मेलीना राईको आवाज रहेक...

प्रमोद खरेलको आवाजमा दिलिप योञ्जन तामाङको दमदार गीत ‘मुहारै राम्रो ’भिडियो सहित

प्रमोद खरेलको आवाजमा दिलिप योञ्जन तामाङको दमदार गीत ‘मुहारै राम्रो ’भिडियो सहित
आर पोखरेल, काठमाडौं, सर्वाधिक लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा सजिएको डान्सिङ गीत ‘मुहारै राम्रो ’गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जनद्धारा लिखित आफनै छायाँले गीतमा समावेश भएको अर्को सर्वोकृष्ट गीत बजारमा आएको हो । आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरा लाई गीतमा समावेश गरिएको छ ।मायालुको हसिलो मुहार र नशालु आखाँको कारण प्रणय सुत्रमा बाँधिन सफल भएको कुराला...

अवार्डेड सरुको लय शब्दमा आयो सपना विश्वकर्माको रोईला गित जतापनि ठिक पार्छौ बजारमा ।।

अवार्डेड सरुको लय शब्दमा आयो सपना विश्वकर्माको रोईला गित जतापनि ठिक पार्छौ बजारमा ।।
फाल्गुन ९, विहीबार । केहि समय अघि एपिक नेपालको म्युजिक अवार्ड पाउन सफल गितकार शारदा मरासिनी सरुको लय शब्दमा सपना विश्वकर्माको उत्कृष्ट रोईला गित जता पनि ठिक पार्छौ बजारमा आएको छ ।सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितमा चर्चित गायक सुमन परियार र सपना विश्वकर्माको स्वर रहेको छ । गितमा अहिलेको मायां जता पनि ठिक पार्ने खालको र विश्वास गर्न कठिन भएको भाव व्यक्त गरिएको छ ।गित सगै गितको भिडीयो ...

दैलेखी तीन भाइहरु सामाजिक सञ्जालमा भाइरल हुँदै (भिडियोसहित)

दैलेखी तीन भाइहरु सामाजिक सञ्जालमा भाइरल हुँदै  (भिडियोसहित)
पछिल्लो समय दैलेखका तीन तारा अथवा बादी गाउँका सुन्दर तीन फूल भनेर तीन जना भाइहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । सुमधुर स्वरका धनि ति तीन बालक सानै उमेरदेखि नै बाटो बाटोमा गीत गाएर पैसा कमाउँथे । भौगोलिक हिसाबले निकै पछाडी परेको दैलेख जिल्लाबाट अहिले तीन भाइ गीत रेकर्डिङका लागि काडमान्डौँ आएका छन् । बिकास बादी,सुनिल बादी र रविन्द्र बादीले गाएको गीत केहि समयअघि फेसबुकमा भाइरल भएपछि ...

गायक अराज केशव को आवाजमा”आउछौ की “ हेर्नुहोस भिडियो

गायक अराज केशव को आवाजमा”आउछौ की  “ हेर्नुहोस भिडियो
काठमान्डौँ , फागुन ७ गायक अराज केशवको आवाजमा सजिएको प्रेमका भावनाहरु समेटिएको पप गीत ”आउछौ की “गीतको भिडियो बजारमा आएको छ । प्रेमीकाको प्रतिक्षामा रहेका प्रेमीको भावनालाई गीतमा समेटिएको छ । अराज केशवको शब्द तथा संगीत गीतमा रहेको छ । प्रेमका भावलाई निकै सर्वोकृष्ट रुपमा समेटिएको छ । किरण चौसिरको छायाँकन , मनोज कार्कीको सम्पादन , अराज केशवको निर्देशनमा भिडियो तयार पारिएको छ । ”आउछौ की “गीतको भि...

पत्ता लाग्यो पशुपतिले गीत फाल्नुको कारण, पोखराको चोकमा ४ पटक बजाएर नाचियो (भिडियो)

पत्ता लाग्यो पशुपतिले गीत फाल्नुको कारण, पोखराको चोकमा ४ पटक बजाएर नाचियो (भिडियो)
चर्चिच गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट’ यूट्युबाट हटाएपछि नेपाली सांगीतिक क्षेत्रमा एउटा तरंग सृजना भएको छ । करिब ४ दिन पहिले पशुपति शर्माकै आफ्नै च्यानलबाट अपलोड भएको गीत टेण्डिङको नबौं स्थानसम्म आउँदा बिबादमा मुछियो पछि उनले भिडियो हटाए । गीत यूट्युबाट हअटेपछि बिभिन्न आरोपहरु पशुपतिलेमात्र खेपेनन्, केपी शर्मा ओली सरकारको दबाबमा परेर गीत हटाएको चर्चा समेत चल्यो । कतिपयले गीतलाई सक...