भाेजेन्द्र अधिकारीकाे ‘बेसाहारा जीवन’ सार्वजनिक ( भिडियो )
'नमुछे आमा दहिमा टिका' जस्ताे कालजयी गीतका गायक कृष्णभक्त राईको स्वरमा नयाँ गीत 'बेसाहारा जीवन' सार्वजनिक भएकाे छ । रियल पिक्चर इन्टरटेन्मेन्ट नामक युटुब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियाे बालबालिकाकाे अपहरण कथालाइ आधार मानेर बनाइएकाे छ । भाेजेन्द्र अधिकारीकाे शब्द, संगीत रहेको गीतकाे म्युजिक भिडियाे निर्देशन राम बास्ताेलाले गरेका हुन भने सहनिर्देशन सन्ताेष पाैडेलले गरेका हुन् । भिडियाेमा प्...