गायक, संगीतकार पुस्कर सुनुवारले मैच्याङलाइ भट्टीमा भेटे : भिडियो सहित
काठमाण्डौ । गायक संगीतकार तथा एरेन्जर पुस्कर सुनुवार फेरी मैच्याङको मुस्कान असल गीतको भिडियो मार्फत बजारमा आएका छन् ।
बिगत दुई दशक देखि सांगीतिक क्षेत्रमा योगदान दिइसकेका गायक संगीतकार एक चिर परिचित नाम हो पुस्कर सुनुवार ।
विभिन्न एल्बमका गीत देखि फिल्म सम्मका गीतहरुमा आफ्नो गायकी संगै संगीत् र एरेञ्जको माध्यमबाट नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताको मनमा बस्न सफल भएका गायक, संगीतकार प...