‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं– रेडियो नेपालका अंग्रेजि समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ।
युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ ।
चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार ...