चन्दा अकाल र सरिनाको ‘लै गै मेरो मन’ रोमान्स हेर्नुहोस भिडियो सहित
काठमाडौं ,भदौ १ । मोडल चन्दा दाहाल , अकाल , निशान एस के र सरिना को रोमान्टिक अभिनय रहेको गीत ‘ लै गै मेरो मन’ को भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा भोजराज भटट र पुष्पा बोहराको स्वर, लोक एयर र रविको संगीत र रमेश विक र रविनको शब्द छ । गीतमा जिवन बडुको एरेञ्ज र रयाप रहेको छ ।
डान्सिङ नम्बरको गीतमा चन्दा , अकल र सरिनाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई भ्वाइस अफ सुदुर पश्चिमको आधिकार...