किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ (भिडियो सहित)

किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ (भिडियो  सहित)
काठमान्डाँै , पुुस १६ पप गायक किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ गीतको भिडियो सार्वजनिक भएको छ । आफनो माया सफल भएको अवस्थामा देश भरिनै सार्वजनिक विदा हुने कुरालाई गीतमा इंगीत गरिएको छ ।किशोर मुखियाको शब्द तथा संगीत र विशाल निरौलाको रयाप रहेको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन , निशान एस के को निर्देशन भिडियोमा रहेको छ । ‘ सार्वजनिक विदा ’ गीतको भिडिय...

सन्तोष खनालले निर्देशनआयो मार्मिक गीत “साला काठमाडौँमा ” भिडियो

सन्तोष खनालले निर्देशनआयो मार्मिक गीत “साला काठमाडौँमा ” भिडियो
काठमाण्डौँको बानेश्वर चोकमा ठेलामा मः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत''साला काठमाण्डौँ ''सार्वजनिक गरिएको छ। गायकबन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि ठेलामा मःम बेच्दै आएका थिए। उनको गायकी क्षमताको युट्युवमाचर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए। । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ। काठमाण्डौँमा सपना बोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता ...

प्रवेश राइको ”माया गरन’ मा नव मोडेल मेलिना राइ र आकाश श्रेष्ठ

प्रवेश राइको ”माया गरन’ मा नव मोडेल मेलिना राइ र आकाश श्रेष्ठ
गायक प्रवेश राइ र बानीका प्रधानको स्वरमा रहेको गीत ''माया गरन' म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको गीत 'माया गरन'मा गायक राइलाइ स्वरमा गायिका बानीका प्रधानले साथ दिएकी छिन । 'जोर मादल'एल्बममा समाबेश गीत ''माया गरन''मा साहस शाक्यको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नव मोडेल मेलिना राइ फिचरिङ्ग गरिएको छ । बुद्ध थापाको क्याम...

सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ भिडियो “ओई सुन ” हेर्नुहोस भिडियो

सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ भिडियो “ओई सुन ” हेर्नुहोस भिडियो
काठमान्डाँै , पुस ८ लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ फिचरिङमा “ ओई सुन ” बोलको गीत बजारमा आएको छ । शिव थापा मगरको आवाजमा रहेको गीतमा उनकै शब्द तथा संगीत संगीत र देवेन्द्र नेवाको एरेन्ज रहेको छ । गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको छ । अजय रेग्मीको छायाँकन , ओम प्रसाईँको सम्पादन , नेत्र किराँतीको निर्देशन , काजिश श्र...

गायिका नित्याशिवाको आवाज रहेको “ट्याक्सी गुडाउदै धुलो उडाउदै” हेर्नुहोस भिडियो

गायिका नित्याशिवाको आवाज रहेको “ट्याक्सी गुडाउदै धुलो उडाउदै” हेर्नुहोस भिडियो
काठमान्डाँै , मंसिर ६ गीतकार तथा चलचित्र निर्देशक एस के अधिकारीको शब्द सिर्जनामा गायिका नित्याशिवाको आवाज रहेको ट्याक्सी गुडाउदै धुलो उडाउदै बोलको गीत को लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठ को संगीत र मन्दिप गुरुङ को सम्पादन रहेको छ । गीतमा प्रेम र रोमान्सको रंसलाई समेटिएको छ । “ट्याक्सी गुडाउदै धुलो उडाउदै”को हेर्नुहोस भिडियो

डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीतमा आयो ”कपुरी क”

डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीतमा आयो ”कपुरी क”
चर्चित गीतकार डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीत रहेको ‘कपुरी क’ गीत भर्खरै मात्र रिलिज भएको छ । गीतमा रुपक चौधरीले आवाज दिएका छन् भने उदय राज पौडेलले संगीत सँयोजन गरेका छन् ।नेपालकै चर्चित नृत्य समूह कार्टुन क्रुका सरोज अधिकारीको निर्देशनमा भिडियो निर्माण भएको हो । कार्टुन क्रुजको कोरोयोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माका साथमा लाक्पा डी लामा, राम घले, सुवि...

‘मायाको पासो’लियर आए गायक दिपक कुमार कार्की [भिडियो ]

‘मायाको पासो’लियर आए गायक दिपक कुमार कार्की [भिडियो ]
गायक दिपक कुमार कार्की आफ्नो नया गीत ‘मायाको पासो’ लियेर नेपाली सांगीतिक छेत्रमा आएका छन । गायक कार्की र गायिका मेलिना राइको स्वरमा रहेको नयाँ गीत को भिडियो सार्बजनिक गरिएको छ । एलिशा तिमल्सिनाको शब्द रचना रहेको गीतमा नेत्र काफ्लेको संगीत रहेको छ । ‘मायाको पासो’ बोलको सार्बजनिक गीतमा सुनिल छेत्री र ,सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको छ । बासु न्यौपानेले छायांकन गरेको भिडियोलाइ बि...

बुगीउगी विजेता कविता नेपाली र पुषकर राज पन्त फिचर्ड ”हे गोरी”सार्वजनिक

बुगीउगी विजेता कविता नेपाली र पुषकर राज पन्त  फिचर्ड ”हे गोरी”सार्वजनिक
बुगीउगी नेपालकी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले...

गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’ म्युजिक भिडियो सार्वजनिक

गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’ म्युजिक भिडियो सार्वजनिक
आर पी सौगात , काठमान्डाँै १८ गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ । गीतमा जिवनको कठिन अवस्थालाई चित्रण गरिएको छ । मानिस भित्रको पिडालाई अभि ब्यक्त गरिएको छ । गीतमा राज कुमार तामाङको शब्द तथा संगीत रहेको छ । सुशिल डाँगीँको छायाँकन , प्रकाश एस केको सम्पादन र निशान एस के को निर्देशन भिडियोमा रहेको छ ।गीतमा दिनेश ...

गणेश हमाल र साया भण्डारीको अभिनयमा ”गाजल लाउली माया टिकी लाउली ”( भिडियो सहित )

गणेश हमाल र साया भण्डारीको अभिनयमा ”गाजल लाउली माया टिकी लाउली ”( भिडियो सहित )
रोशन पोखरेल , काठमान्डाँै , मंसिर १७ गायिका सिर्जना निरौला र सुमित राजवंशीको स्वर रहेको नयाँ गीते ”गाजल लाउली माया टिकी लाउली ”को भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा लाल बहादुर सुब्बाको शब्द तथा संगीत सुन्न सकिन्छ । निकै उत्कृष्ट रुपमा सरल शब्द शैलीलाई प्रेमका सम्वादहरुमा जोडिएको छ । बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन , ओम श्रेष्ठको कोरियोग्...