भ्यालेन्टाइन डे मा‘मिठो मिठो साथ”लिएर आइन गायिका लसता जोशी [भिडियो]
एक समयकी चर्चित गायिका लसता जोशीको ‘मिठो मिठो साथ” बोलको गीत मार्फत नेपाली सांगीतिक छेत्रमा पुनरागमन भएको छ । सुमधुर स्वरकी धनी गायिका जोशीको ‘मिठो मिठो साथ”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा बिहिबार हाइलाइटस नेपालको यु ट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा लसता र प्रभाकरको रोमान्स देख्न सकिन्छ । दुई दशक भन्दा बढी समय देखि नेपाली सांगीतिक...