सन्तोषको ”चाइनाको रेल” सार्वजनिक,उत्कृष्ट कभर भिडियो र टिकटक भिडियो बनाउनेलाइ नगद पुरस्कार
सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । सन्तोषले यसपटक केही फरक शैलीमा गीत एबम म्युजिक भिडियो तयार पारेका छन् । सन्तोषको यो गीतमा हाँस्य कलाकार सन्दिप क्षेत्रीको साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज गु्रपको नृत्य छ ।
सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा ...