डियर पुर्ण लामाको पहिलो म्युजिक भिडियो ‘अल्लारे’ रिलिज [भिडियो ]
गायक सन्तोष परियारले ‘अल्लारे’ बोलको लोकपप गीत स्रोता तथा दर्शकमाझ ल्याएका छन् । गीतमा डियर पुर्ण लामाको शब्द तथा संगीत र प्रसन्न परियारको संगीत संयोजन रहेको छ । गीतको शब्दहरु टिपिकल छन् । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार डियर पुर्ण लामाको यो पहिलो म्युजिक भिडियो हो ।
सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपाल कै युटयुब च्यानलमार्फत सार्बजनिक गरिएको छ सार्बजनिक...