गायक कर्साङ शेर्पाको ‘दिल बस्यो’ सार्वजनिक [भिडियो ]
नव गायक कर्साङ शेर्पाले आफ्नो डेब्यु म्युजिक भिडियो ‘दिल बस्यो’ सार्वजनिक गरेका छन । गीतमा शब्द गणेश सुवेदीको रहेको छ भने संगीत बिक्रम थापाको रहेको छ । गीतको संगीत संयोजन विशन मानन्धरले गरेका हुन ।
स्वयं गायक कर्साङ र नायिका वर्षा सिवकोटी फिचर्ड म्युजिक भिडियोमा दुई जना बीचको चोखो र सरल प्रेम कहानी प्रस्तुत गरिएको छ । उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गायक कर...